back
CTIZAN AD

एकता समाजले अन्र्तराट्रिय महिला दिवस तथा वनभोज गर्दै

वि.सं.२०७३ फागुन १७ मंगलवार

1K 

shares

कतार नेपाली एकता समाज महिला विभागले १०७ औं  अन्तर्र्रािष्ट्रय महिला दिवस तथा वनभोज कार्यक्रमको आयोजना गर्दै छ । कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न प्रचारप्रसार कार्यक्रम अन्तिम चरणमा रहेको महिला विभागकी अध्यक्ष अमिना खानले जानकारी दिनुभयो ।
त्यसैगरी विभागले अक्टुवर क्रान्तिको शतबार्षिकी कार्यक्रमलाई थप प्रभावकारी बनाउने भएको छ । महिला विभागको हालै बसेको बैठकले अक्टुबर क्रान्तिको शतवार्षिकी कार्यक्रमको सन्दर्भमा २०१७/०२/०३ का दिन अल समाल पब्लिक गार्डेनमा वनभोज कार्यक्रम गर्ने र १०७ औं अन्तर्राष्ट्रिय महिला दिवस आयोजना गर्ने भएको हो ।

वि.सं.२०७३ फागुन १७ मंगलवार ०५:१२ मा प्रकाशित

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

एनआरएनएले मनोनयन ग¥यो रिक्त पदहरु मनोनयन, परे यी नामहरु

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २०२५–२०२७ कार्यकालका लागि...

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

नर्वेको ओस्लो सहरमा हरितालिका तीज सांस्कृतिक कार्यक्रम हुने

ओस्लो, नर्वे । नेपाली पोर्चुगीज समाज नेपोस नर्वेको नियमित बैठक...

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

एनआरएनए आइसीसीद्वारा ५१ सदस्यीय सल्लाहकार समिति गठन

काठमाडौँ । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको...

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

नेपाल डे न्यु जर्सीको आय–व्यय सार्वजनिक

न्युजर्सी । अमेरिकाको फेयर लनमा गत जुन ६, २०२६ मा...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाद्धारा सरकारको ध्यानाकर्षण

अमेरिका । नेपाल नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले राज्यको संरचना...

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...