back
CTIZAN AD

दिल्लीमा एक नेपालीको शव अलपत्र

वि.सं.२०७३ फागुन १९ बिहीवार

687 

shares

17092307_10156449949668973_572455232_n (1)

नयाँदिल्ली । आफन्तको पहिचान नहुँदा भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली नागरिकको शव अलपत्र परेको छ । दिल्लीको हरिनगर उसा कोलोनिमा बस्ने मधु थापाको शव अलपत्र परेको हो । आफु बसिरहेको घरको चौथो तलाबाट खसेर थापाको मृत्यु भएको थियो ।
फागुन १६ गते दिन दयाल अस्पतालाले उनलाई मृत घोषणा गरेपनि उनको ठेगाना र आफन्त पता नलाग्दा शब बुझाउन र अन्तिम सस्कार गर्न नसकिएको प्रवासी नेपाली मन्चका केन्द्रिय नेता गोपाल थापाले बिजपाटिलाई जानकारी दिए ।
मृतकले अत्याधिक रक्सी सेवान गरेकोले घरको चौथो तलाबाट खसेको घर धनीले आफुलाई बाताएको थापाले जानकारी दिए । कहिले मृतकको घर दाङ भएको अपुष्ट जानकारी दिएको भएपनि बास्तबिक ठेगाना पत्ता नलाग्दा शव अस्पतालामा नै रहेको थापाले बताए । थापाका अनुसार मृतकको ठेगाना पत्ता लगाउन भारत स्थित नेपाली दुतावास मार्फत समेत प्रयास भईरहेको भए पनि ठेगाना पत्ता लाग्न सकको छैन ।मृतक थापा लामो समय देखि दिल्लीमा बस्दै आएका थिए ।

वि.सं.२०७३ फागुन १९ बिहीवार ०७:४८ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...