back
CTIZAN AD

युवासँग महालक्ष्मी कार्यक्रम सम्पन्न

वि.सं.२०७८ मंसिर ८ बुधवार

768 

shares

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्र्तगत शुरु गरेको युवासँग महालक्ष्मी कार्यक्रम सुनसरी, मोरङ र रौतहटमा सम्पन्न गरेको छ ।

मंसिर ५ गते इटहरी नमुना कलेजमा ५० जना विद्यार्थीको सहभागिता महालक्ष्मीले बीमा सम्बन्धि चेतनामुलक प्रशिक्षण कार्यक्रम गरेको थियो । सोही दिन कम्पनीले हरिनगरा मा.वि.मा करिब १ सय ५० जना विद्यार्थीको सहभागितामा प्रशिक्षण कार्यक्रम गरेको जनाएको छ । कम्पनीका अुनसार मंसिर ६ गते गौरीशंकर बहुमुखी क्याम्पस रौतहटमा ५० जना स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीको बीचमा प्रशिक्षण कार्यक्रम सम्पन्न छ ।

कार्यक्रममा बिद्यार्थीलाई प्रशिक्षण कम्पनीका बरिष्ठ सहायक महाप्रवन्धक श्री प्रशान्तराज धमला र क्षेत्रिय प्रमुख श्री दिगम्बर प्रसादले दिएका थिए ।

वि.सं.२०७८ मंसिर ८ बुधवार २१:०७ मा प्रकाशित

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...