back
CTIZAN AD

निबन्ध लेखौं पुरस्कार पाऔं

वि.सं.२०७८ पुस १२ सोमवार

693 

shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निबन्ध लेखन प्रतियोगिता गर्ने भएको छ । आयोगले आफ्नो एकतीसौँ स्थापना दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गर्ने भएको हो ।

आयोगले सोमबार एक सूचना जारी गर्दै माघ २८ गते आयोग मातहतका सात वटा कार्यालयहरु मार्फत कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीका बीच “भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन” शीर्षकमा प्रतियोगिता गर्न लागिएको जनाएको छ ।

यस्तो छ सूचना :

No description available.

वि.सं.२०७८ पुस १२ सोमवार १४:०३ मा प्रकाशित

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. महङ्गीले छोयो आकाश गरिबले सजाएका सपना...

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कविता : मातृशक्तिमा हजार लाख वन्दना

कृष्णप्रसाद पौडेल ''जस्ताधरे'' विदुर - ४, बट्टार, नुवाकोट अनेक श्रेष्ठ...

चारु

चारु

मन्दा पौडेल, काठमाडौँ शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग...

सुसेली

सुसेली

सुशीला पौडेल, कोटेश्वर १ आमाको माया हुनेछैन कहिल्यै कसैमा छाया...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...