back
CTIZAN AD

मलेसियाको सुभाङमा प्रथम युनिक सांस्कृतिक धमाका हुँदै

वि.सं.२०७३ फागुन २७ शुक्रवार

771 

shares

17200501_1745785325751563_2013063990_o

मलेसिया । मलेसियाको काम्पुङ बारु सुभाङ स्थित सुभाङ जया सहरमा युनिक सास्कृतिक परिवारको आयोजनामा भब्य प्रथम युनिक सांस्कृतिक धमाका कार्यक्रम हुने भएको छ । युनिक नाम दिएर साङ्गठानिक रुपमा जमात भएका युवाहरुले राष्ट्रीय स्तरका कलाकारको सहभागितामा कार्यक्रम गर्ने भएको सास्कृतिक धमाकाका संयोजक सन्तोस सुनारले जानकारी दिए ।

सास्कृतिक धमकाहरु मलेसियामा पछिल्लो समय निक्कै लोकप्रिय बन्दै गएको छ । त्यसै गरि मोडेल आरुशी मगर ,बब्बु थापा , सुनितामी परियार लगायत धेरै कलाकारहरुले उक्त कार्यक्रममा धमाकादार प्रस्तुति दिने भएका छन् । त्यस्तै स्थानीय कलाकारहरु सिन्दु तामाङ ,कोपिला मगर ,हरि बि,सि ,सन्दीप थापा ,तिलक परियार ,रमेश आँसु बिरही ,हरि बिसि ,एम मगर, सन्जय श्रेष्ठ, प्रवेश बाबू छेत्री राजु बिसि लगायतका अन्य कलाकारहरुको पनि प्रस्तुति रहने अर्का आयोजक हरि बिसिले जानकारी दिए ।
मलेसिया रहने सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनीहरु यही आउदै गरेको मार्च १९ आइतबारका दिनमा हुन गइरहेको प्रथम युनिक सांस्कृतिक धमाकामा सरिक भएर विशेष रमाइलो गर्दै बर्ष भरीका दुखलाई भुल्ने र भुलाउने सांगीतिक प्रस्तुतिमा रमाउन सम्पूर्ण मलेसियाबासिको साथ र सहयोग मिल्ने छन भन्ने आशा युनिक धमाका युनिटले लिएको छ । साथै सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनीहरुलाई यस प्रथम युनिक सांस्कृतिक धमाकामा सामेल भएर साथ सहयोग गर्दै सांगीतिक प्रस्तुतिमा रम्न र रमाउन अनि नाच्न पनि समयोजक सन्तोष सुनारले आग्रह गरे ।

वि.सं.२०७३ फागुन २७ शुक्रवार ०८:११ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...