back
CTIZAN AD

डलरको भाउमा आज पनि वृद्दि, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ चैत ९ बुधवार

855 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (चैत ९ गते, मार्च २३) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ५९ पैसा र विक्रिदर १२२ रुपैयाँ १९ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ १० पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३४ रुपैयाँ २५ पैसा र विक्रिदर १३४ रुपैयाँ ९१ पैसा रहेको छ । मंगलबारकोे तुलनामा आज युरोको भाउ ५३ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड को खरिददर १६० रुपैयाँ ५२ पैसा र विक्रिदर १६१ रुपैयाँ ३१ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ ८९ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 121.59 122.19
EUR (European Euro)
1 133.72 134.38
GBP (UK Pound Sterling)
1 160.52 161.31
CHF (Swiss Franc)
1 129.90 130.54
AUD (Australian Dollar)
1 90.31 90.76
CAD (Canadian Dollar)
1 96.62 97.10
SGD (Singapore Dollar)
1 89.52 89.96
JPY (Japanese Yen)
10 10.05 10.10
CNY (Chinese Yuan)
1 19.11 19.20
SAR (Saudi Arabian Riyal)
1 32.41 32.57
QAR (Qatari Riyal)
1 33.19 33.36
THB (Thai Baht)
1 3.63 3.64
AED (UAE Dirham)
1 33.10 33.27
MYR (Malaysian Ringgit)
1 28.84 28.98
KRW (South Korean Won)
100 9.98 10.03
SEK (Swedish Kroner)
1 12.83 12.89
DKK (Danish Kroner)
1 17.97 18.06
HKD (Hong Kong Dollar)
1 15.53 15.61
KWD (Kuwaity Dinar)
1 399.84 401.81
BHD (Bahrain Dinar)
1 322.52 324.11

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७८ चैत ९ बुधवार ०७:५५ मा प्रकाशित

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...