back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, डलर स्थिर पाउण्ड र युरो घट्यो

वि.सं.२०७८ चैत १४ सोमवार

681 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (चैत १४ गते, मार्च २८) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ६२ पैसा र विक्रिदर १२२ रुपैयाँ २२ पैसा रहेको छ । डलरको भा आज आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३३ रुपैयाँ ५८ पैसा र विक्रिदर १३४ रुपैयाँ २३ पैसा रहेको छ । आज युरोको भाउ २७ पैसाले घटेको छ ।

त्यसैगरी युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ४२ पैसा र विक्रिदर १६१ रुपैयाँ २१ पैसा रहेको छ । आइतबारको तुलनामा आज आज पाउण्को भाउ २९ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 121.62 122.22
EUR (European Euro)
1 133.58 134.23
GBP (UK Pound Sterling)
1 160.42 161.21
CHF (Swiss Franc)
1 130.70 131.35
AUD (Australian Dollar)
1 91.37 91.82
CAD (Canadian Dollar)
1 97.49 97.97
SGD (Singapore Dollar)
1 89.56 90.00
JPY (Japanese Yen)
10 9.96 10.01
CNY (Chinese Yuan)
1 19.10 19.20
SAR (Saudi Arabian Riyal)
1 32.42 32.58
QAR (Qatari Riyal)
1 33.20 33.37
THB (Thai Baht)
1 3.62 3.64
AED (UAE Dirham)
1 33.11 33.27
MYR (Malaysian Ringgit)
1 28.88 29.03
KRW (South Korean Won)
100 9.93 9.97
SEK (Swedish Kroner)
1 12.91 12.98
DKK (Danish Kroner)
1 17.95 18.04
HKD (Hong Kong Dollar)
1 15.54 15.61
KWD (Kuwaity Dinar)
1 399.74 401.71
BHD (Bahrain Dinar)
1 322.60 324.19

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७८ चैत १४ सोमवार ०६:५३ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...