back
CTIZAN AD

आज डलरको भाउ स्थिर, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०७८ चैत २२ मंगलवार

954 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (चैत २२ गते, अप्रिल ५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ९८ पैसा र विक्रिदर १२१ रुपैयाँ १८ पैसा रहेको छ । डलरको भाउ आज केही पैसाले मात्र बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३२ रुपैयाँ ७५ पैसा र विक्रिदर १३३ रुपैयाँ ४१ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ९८ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५८ रुपैयाँ १५ पैसा र विक्रिदर १५८ रुपैयाँ ९३ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ४९ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 120.58 121.18
EUR (European Euro)
1 132.75 133.41
GBP (UK Pound Sterling)
1 158.15 158.93
CHF (Swiss Franc)
1 130.03 130.68
AUD (Australian Dollar)
1 90.62 91.07
CAD (Canadian Dollar)
1 96.48 96.96
SGD (Singapore Dollar)
1 88.85 89.30
JPY (Japanese Yen)
10 9.83 9.88
CNY (Chinese Yuan)
1 18.95 19.04
SAR (Saudi Arabian Riyal)
1 32.14 32.30
QAR (Qatari Riyal)
1 33.01 33.18
THB (Thai Baht)
1 3.60 3.61
AED (UAE Dirham)
1 32.83 32.99
MYR (Malaysian Ringgit)
1 28.59 28.73
KRW (South Korean Won)
100 9.93 9.97
SEK (Swedish Kroner)
1 12.79 12.85
DKK (Danish Kroner)
1 17.85 17.94
HKD (Hong Kong Dollar)
1 15.39 15.47
KWD (Kuwaity Dinar)
1 396.28 398.25
BHD (Bahrain Dinar)
1 319.73 321.33

चैत २१ को नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ चैत २२ मंगलवार ०७:१२ मा प्रकाशित

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा निरन्तर...

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई सहज...

सानिमा बैंकका ग्राहकले अब ‘सजिलो ई-बैंकिङ एप’बाटै डेटा प्याक खरिद गर्न सकिने

सानिमा बैंकका ग्राहकले अब ‘सजिलो ई-बैंकिङ एप’बाटै डेटा प्याक खरिद गर्न सकिने

काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई थप सहज सुविधा दिने...

नबिल बैंकद्वारा विशेष सुविधासहित “नबिल घर पुनर्निर्माण कर्जा” सार्वजनिक

नबिल बैंकद्वारा विशेष सुविधासहित “नबिल घर पुनर्निर्माण कर्जा” सार्वजनिक

काठमाडौँ । नबिल बैंकले ग्राहकहरूलाई आफ्नै घर पुनर्निर्माणका लागि सहज...