back
CTIZAN AD

रिभर फल्स पावरको साधारण शेयर (आईपिओ) आज बाँडफाँड गरिने

वि.सं.२०७९ जेठ ९ सोमवार

957 

shares

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आईपिओ) बाँडफाँड गरिने भएको छ । शेयर बिक्रि प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज सोमबार बाँडफाँड हुने भएको हो ।

रिभर फल्सले गत बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म सर्वसाधारणका लागि साधारण शेयर (आईपिओ) विक्रि खुल्ला गरेको थियो ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमध्ये सर्वसाधारणले बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिएका छन् ।

कम्पनीले यस अघि नै संखुवासभाका आयोजना प्रभावितका लागि आईपिओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

रिभर फल्स पावरले भोलिदेखि साधारण शेयर (आईपिओ) निष्काशन गर्ने

वि.सं.२०७९ जेठ ९ सोमवार १४:५२ मा प्रकाशित

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...