सरस्वती श्रेष्ठ सरू, पोखरा, कास्की
जब म
कविता लेख्न बस्छु
मेरो छोराले
कलम खोस्छ
कापीमाथी आसन जमाउँछ र
मौन भाषामा भनेझैँ लाग्छ–
‘आमा ! मै हुँ तिम्रो कविता…’
वि.सं.२०७९ भदौ ११ शनिवार ०८:२९ मा प्रकाशित
वि.सं.२०७९ भदौ ११ शनिवार
672
shares
सरस्वती श्रेष्ठ सरू, पोखरा, कास्की
जब म
कविता लेख्न बस्छु
मेरो छोराले
कलम खोस्छ
कापीमाथी आसन जमाउँछ र
मौन भाषामा भनेझैँ लाग्छ–
‘आमा ! मै हुँ तिम्रो कविता…’
वि.सं.२०७९ भदौ ११ शनिवार ०८:२९ मा प्रकाशित

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

रमा खतिवडा मैनशिखा, पोखरा पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...