back
CTIZAN AD

गजल

वि.सं.२०७९ पुस २३ शनिवार

777 

shares

राजेन्द्रकुमार बज्राचार्य,कामाण्डौं

रोजें बगैँचा जीतको त्यो वासना
खोजें बिहानी चित्तको त्यो वासना

आहा लगानी मूलको त्यो संस्कृति
कस्तो जवानी रीतको त्यो वासना

फुल्दो छ फूलै प्रेमको त्यो खेतमा
चल्दो छ कस्तो गीतको त्यो वासना

लाग्दो उषा यो रश्मिको भो जिन्दगी
कस्तो उमङ्गै शीतको त्यो वासना

माया गरें है सुन्दरी छाया सरी
आएँ म खोज्दै प्रीतको त्यो वासना

बहर : रजज मुसद्दस सालिम
अर्कान :२२१२×३

वि.सं.२०७९ पुस २३ शनिवार ०७:०९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...