back
CTIZAN AD

गजल

वि.सं.२०७९ फागुन ६ शनिवार

822 

shares

भुपाल बहादुर अधिकारी, विराटनगर

तिमी देउ धोका म दिम्ला बधाई
तिमी देउ रोगै म दिम्ला दवाई

हुदैछौ कि टाढा बनाएर एक्लो
न सम्झेर आफ्नो भएछौं पराई

म अन्धो छु अ‍ैले न देख्ने भएछु
गयौ हात कस्तो अरु कै समाई

लगाको छु मैले भुवादार बस्त्र
तिमी झोस आगो लिएरै सलाई

खुसी बन्नु धेरै भुलाएर याद
तिमीले मलाई भिकारी बनाई

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फउलुन ४ १२२ १२२ १२२ १२२

वि.सं.२०७९ फागुन ६ शनिवार ०९:०२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...