back
CTIZAN AD

सुसेली

वि.सं.२०७९ चैत ११ शनिवार

810 

shares

डा.गोपाल पौड्याल ‘मण्डने’, काभ्रेपलान्चोक

कुन्ता मण्डन
कति राम्री देखियौ
आज झन्झन ।१

हाम्रो चाखोला
माया प्रेम सप्रने
दिल काँ होला ? २
ुु
साल पातैमा
सुन चुरा सुहायो
तिम्रो हातैमा ।३

भयो नाटक
जादुगर भन्दानी
गर्यौ चटक ।४

गणतन्त्र शुल्
घाँटी तिरै अड्कियो
गरिएछ भुल् ।५

मिल्यो परिवेश्
आलोपालो गरेर
लुटे मेरो देश् ।६

वेरोजगारी
उचालियो विकृति
जनता मारि ।७

बिग्र्यो वित्तीय
काम कुरा असल
सबै रित्तिय ।८

ठग मिलेर
घुन पिसे घट्टमा
निले पिनेर ।९

जात्रा धेरै भो
राजनीति रसायन्
मात्रा धेरै भो ।१०

 

वि.सं.२०७९ चैत ११ शनिवार ०९:३० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...