back
CTIZAN AD

चितवन समाज साउथ अष्ट्रेलियाको तदर्थ समिति गठन

वि.सं.२०७९ चैत १२ आइतवार

879 

shares

अष्ट्रेलिया । चितवन जिल्ला स्थायी घर भई हाल साउथ अष्ट्रेलिया बसोबास गर्ने नेपालीहरुको प्रथम भेलाबाट ‘चितवन समाज साउथ अष्ट्रेलिया’ को तदर्थ समिति गठन भएको छ ।

शुक्रबार नबिन कंडेलको सभापतित्वमा सम्पन्न भेलाबाट खगेन्द्र सापकोटाको नेतृत्वमा १३ सदस्यीय तदर्थ कमिटी चयन भएको हो । जसमा उत्तम अधिकारी, कृष्ण भट्टराई, अनुपचन्द्र सुवेदी, दीपक पौडेल, अच्युत धमला, कौशल उप्रेती, रोशन कंडेल, सुदर्शन उप्रेती, विष्णु चापागाइ, कुसुम थपलिया, अनिता पौडेल र काजल गैरे सदस्य रहेका छन् ।

उक्त समितिले आगामी ६ महिनाभित्र अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति बनाउने छ भने सोेही समयावधी भित्र सस्थालाई साउथ अष्ट्रेलियामा आधिकारीक रुपमा सामाजिक संस्थाको रुपमा दर्ता गर्ने जिम्मेवारी पनि पाएको छ ।
एडिलेडनिवासी चितवन पृष्ठभुमि भएका नेपालीलाई एकितृत गरी सामाजिक कार्यहरुमा योगदान पुर्याउने उद्धेश्यले सँस्थाको गठन गरिएको बताइएको छ ।

समिति गठन कार्यमा नबिन कडेल, प्रेम पाठक र आशिष वाग्लेले सहजीकरण गरेका थिए भने कृष्ण भट्टराईको सन्चालन रहेको उक्त कार्यक्रममा उत्तम अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

वि.सं.२०७९ चैत १२ आइतवार १२:४३ मा प्रकाशित

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....