back
CTIZAN AD

टुक्का कविता

वि.सं.२०८० असार ९ शनिवार

1.1K 

shares

शिवकुमार रेग्मी, पोखराथोक, पाल्पा

१.
जिन्दगी बन्छन् हाम्रो
मायाले भन्छन् राम्रो ।

२.
सभ्यतामा हुर्केकी नारी
लाइन सधैँ चिप्लो सारी ।

३.
प्यारको मिठास घोली
सौन्दर्य मिश्रित बोली ।

४.
गर्छिन् घर र माइत
आफैँ निकाली साइत ।

५.
भन्दै जान्छिन् मेरो भाइ
फर्किन्छिन् मिठाई खाइ ।

 

वि.सं.२०८० असार ९ शनिवार ०७:३९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...