back
CTIZAN AD

गजल

वि.सं.२०८० असार १६ शनिवार

1.1K 

shares

विमुन्स पौडेल, पोखरा, कास्की

पर्छ तीतो असर कही डुब्दा
ओठ अलमल नजर कहीं डुब्दा

गर्छ उसले निकै दम्भ कालो
भोलि रोला कदर कहीं डुब्दा

सुन्नुपर्ने नहोस् पोखिएको
लाजमर्दो खबर कहीं डुब्दा

जिन्दगानी सधैँ हुन्न उस्तै
फेरिने छन् रहर कहीं डुब्दा

बिर्सिने प्रेमको स्वाद को छन्
भन्छु मायाँलु घर कहीं डुब्दा

बहर – असम मकबुज अबतर
अर्कान – २१२२ १२१२ २२

 

वि.सं.२०८० असार १६ शनिवार ०८:५८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...