back
CTIZAN AD

गजल

वि.सं.२०८० असोज २० शनिवार

1.3K 

shares

बालकुमारी घिमिरे, ईलाम हाल अमेरिका

अटाए तिमीले बहरमा कतै
म भेट्ने छु काव्यिक सफरमा कतै

महत्व बिनाको नहोस् जिन्दगी
चुकी लक्ष्य तिम्रा डगरमा कतै

तिमी गर्दथ्यौ जून टिप्ने कुरा
खबर सुन्छु छौ रे अभरमा कतै

बढेको छ धड्कन निकै नै मेरो
परे कि अधर यी नजरमा कतै

हृदयभित्र फुल्ने रहरले उनी
परेछन् अधरको बदरमा कतै

बहर :मुतकारिब मुसम्मन महजुफ
वजन : १२२ १२२ १२२ १२

वि.सं.२०८० असोज २० शनिवार ०८:५३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...