back
CTIZAN AD

भगवती हाइड्रोको आईपीओ शेयरधनीको डिम्याट खातामा

वि.सं.२०८० असोज २३ मंगलवार

1.2K 

shares

काठमाडौं । भगवती हाइड्रोपावर लिमिटेडको आईपीओ सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएको छ । कम्पनीको आईपीओ बिजीडब्लूटीको सिम्बोलबाट शेयरधनीको हितग्राही खातामा देखिएको हो । कम्पनीको आईपीओ सूचीकरण प्रक्रियामा रहेको छ ।

विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले फाइल नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पठाएको जनाएको छ । अव आवश्यक प्रक्रिया पुरा भएपछि कम्पनीको शेयर धितोपत्र दोस्रो बजारमा आउनेछ ।

भगवति हाइड्रोको आईपीओ बाँडफाँड

कम्पनीको आईपीओ ७१ हजार २ सय २२ जनाले १० कित्ताको दरले शेयर पाएका थिए । कम्पनीले भदौ ५ देखि भदौ ८ गतेसम्म शेयर निष्कासन गरेको थियो ।

कम्पनीले सर्वसाधारणलाई ७ लाख १२ हजार २ सय २० कित्ता शेयर निष्कासन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा शेयर निष्कासन गरेको थियो ।

चिरख्वा हाइड्रोको आईपीओ आजदेखि बिक्री खुला

वि.सं.२०८० असोज २३ मंगलवार १४:०८ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...