back
CTIZAN AD

म्यानचेस्टर डर्बी आज

वि.सं.२०७४ वैशाख १४ बिहीवार

1K 

shares

१४ बैशाख, काठमाडौँ—इङ्गलिश प्रिमियर लिग अन्र्तगत आज राति म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेड भिड्दै छन । म्यानचेस्टर सिटीको घरेलु मैदान इतिहाडमा हुन गइरहेको खेलमा एउटै शहरका यी दुइ प्रतिदन्द्धीहरु भिड्न लागेका हुन । अंक तालिकामा क्रमश चौथो र पाँचौ स्थानमा रहेका यी टोलीहरुको खेललाइ अर्को सिजनमा च्याम्पियन्स लिगमा स्थान निर्धारण गर्न ठुलो भुमिका खेल्ने हुनाले यो खेललाइ विशेष महत्व दिइएको

छ । शीर्ष चार भित्र पर्ने टिमले मात्र च्याम्पियन्स लिगमा स्थान पाउने प्राबधान रहेको छ ।

। यो खेललाइ विशेष गरेर सिटीका प्रशिक्षक पेप ग्वार्डिवोला र युनाइटेडका प्रशिक्षक जोसे मोरिन्हो बिचको प्रतिष्ठाको लडाँइको रुपमा समेत हेरिएको छ ।

manchestermanchh

वि.सं.२०७४ वैशाख १४ बिहीवार ११:०६ मा प्रकाशित

विश्वकप जोगाउन असफल अर्जेन्टिना, मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रामा भावुक बने समर्थक

विश्वकप जोगाउन असफल अर्जेन्टिना, मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रामा भावुक बने समर्थक

स्पेनसँग १–० गोलअन्तरले पराजित भएपछि अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने सपना...

१६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि स्पेनलाई

१६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि स्पेनलाई

काठमाडौँ । साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले...

फुटबल र संगीतको महाकुम्भः विश्वकप फाइनलमा ऐतिहासिक ’हाफटाइम शो’

फुटबल र संगीतको महाकुम्भः विश्वकप फाइनलमा ऐतिहासिक ’हाफटाइम शो’

काठमाडौँ । नेपाली समय अनुसार आईताबार राती हुन गईरहेका स्पेन...

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

नेपालका निर्मल लम्सालले शनिवार मलेसियाको ठुलो एवं प्रतिष्ठित स्कोर म्याराथन...

विश्वकप फाइनलको टिकटको मूल्य ३५ करोड रुपैयाँसम्म, फिफाको आलोचना

विश्वकप फाइनलको टिकटको मूल्य ३५ करोड रुपैयाँसम्म, फिफाको आलोचना

काठमाडौँ । फुटबल विश्वकप फाइनलअघि टिकटको मूल्यले विश्वभर चर्चा बटुलेको...

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...