back
CTIZAN AD

टुक्का कविता

वि.सं.२०८० माघ १३ शनिवार

2.3K 

shares

मन्दिरा सेढाई, मलेखु, धादिङ

१.
देशको हित गर्न अघि बढ्नुपर्छ साथी
पराइको नजर गढ्यो हाम्रो देश माथी ।

२.
पहाडमा गुराँस फुल्यो हिमालमा हिउँ
घरघरमा खोज्छन् बैरी झगडाको निउँ ।

३.
तराईका फाँट हेरेर लोभिएका आँखा
मौका छोपी लगाउने छन् हामीलाई पाखा ।

४.
सफा मन भावनाले असल कर्म गरौँ
देशको हितमा बाचौँ, देशकै लागि मरौँ ।

वि.सं.२०८० माघ १३ शनिवार ०७:३१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...