back
CTIZAN AD

गजल

वि.सं.२०८० माघ २७ शनिवार

1.5K 

shares

शीतल निश्चल, लप्सीबोट, गोरखा

चाहियो गाउँघरको ठेगाना अझै
भेटिनेछन् छुटेका बिराना अझै

बाबियोले बनेको छ छानो यहाँ
रात काट्दै रहेछन् जमाना अझै

यातना हरबखत दिन्छ सन्ध्या हुँदा
घाम डुब्यो र छोड्यो निशाना अझै

साँझमा कल्पनामा डुबेको थिएँ
प्यास मेटेर जान्छन् दिवाना अझै

आत्तिदै प्राण भथ्र्यो कठै ! च्याखुरो
प्राण त्याग्यो छ बाँकी खजाना अझै

बहर : मुतदारिक मुसम्मन सालिम
अर्कान : २१२–२१२÷२१२–२१२
रुक्न : फाइलुन् – फाइलुन् – २
काफिया : आना
रदिफ : अझै

वि.सं.२०८० माघ २७ शनिवार ०७:२९ मा प्रकाशित

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...