back
CTIZAN AD

मुक्तिनाथ दर्शन साहित्य समाजको तेस्रो वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८० माघ २८ आइतवार

1.4K 

shares

काठमाडौं । मुक्तिनाथ दर्शन साहित्य समाजको तेस्रो वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

अध्यक्ष कलानिधि दाहालको सभापतित्वमा शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानको लेखनाथ सभाकक्षमा सम्मन्न भएको उक्त कार्यक्रममा गोपीनाथ मैनाली प्रमुख आमन्त्रित अतिथि रहेका थिए ।

पाँचजना वेदविद्याश्रमका वटुकसँगै वेदध्वनिमा प्रमुख अतिथिद्वारा दीपोज्वलन लगत्तै वरिष्ठ युरोलिष्ट डा.अर्जुनदेव भट्टको स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका सर्वपक्षीय संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक हरिभक्त सिग्देलद्वारा सम्मानित /पुरस्कृत व्यक्तित्वमाथि परिचयात्मक प्रकाश पारिएको थियो ।

व्यक्तिहरूलाई सम्मान गरिएको उक्त कार्यक्रममा भैरवी भुगोलको उद्घोषण रहेको थियो ।

चन्द्रप्रसाद न्यौपाने, डा. घनश्याम परिश्रमी, डा. देवीप्रसाद शर्मा पन्थी, गिरिराज डल्लाकोटी, राजन सिल्वाल, सुनिल अधिकारी, गान्धीराज काफ्ले, ममता मृदुल, देवराज उपाध्याय (मिलनशिला धर्मपत्नी), चक्षु भट्टराई, मदन नेपाल, दुर्गा अधिकारी भँमरकोटे, तिलक लुइटेल (विभव लुइटेल पुत्र), अम्बिका भण्डारी, विनोद दाहाल वत्स, विजयध्वज थापा, बाजुराम पौडेल, वेदविद्याश्रम (नवराज घिमिरे प्रतिनिधि),सम्मानित/परस्कृत पनिको विशिष्ठ आतिथ्यमा सुरु भई अतिथि रहेका थिए ।

प्रमुख अतिथिबाट सम्मान/पुरस्कार वितरणपछि सम्मानित÷पुरस्कृतका तर्फबाट डा. घनश्याम परिश्रमी, गान्धीराज काफ्ले, विजयध्वका गहन मन्तव्य तथा संरक्षक युवराज मैनालीको गहन शुभकानापछि संरक्षक बिष्णुप्रसाद पन्तको सटिक धन्यवाद रहेको थियोा ।

 

वि.सं.२०८० माघ २८ आइतवार १६:३२ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...