back
CTIZAN AD

चारु

वि.सं.२०८१ असार २२ शनिवार

1.5K 

shares

सुधा शाह, नेपालगञ्ज

जित्छु भन्दा पनि पटकपटक हार भैदिन्छ
मुटु दुख्दछ ,आँखामा आँसु सवार भैदिन्छ ।

वास्तविकता के हो बुझ्नै सकेकी छैन मैले
पराइ मान्छेसँग नै किन यस्तो प्यार भैदिन्छ ।

नदीको पानीलाई बग्न त्यति हतार हुँदैन होला
जति मेरा खुसीहरुलाई भाग्न हतार भैदिन्छ ।

दुबै हात जोडेर मेरो भगवानसँग सोध्न मन थियो
दुःख पीडाहरु जिन्दगीबाट कहिले पार भैदिन्छ ।

 

वि.सं.२०८१ असार २२ शनिवार ०७:४२ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...