back
CTIZAN AD

सुसेली

वि.सं.२०८१ साउन १९ शनिवार

834 

shares

राज कुमार राजभण्डारी खोटाङ्गे,
मध्यपुर ठिमी, भक्तपुर।


धानको खेती
गमलामा रोपेर
फलाउँ कति ।


असार पन्ध्र
दही च्युरा खाएर
मनाउँ पर्व।


असारे गीत
धान रोप्दा गाउँनु
हुनेछ हीत।


शिक्षाको स्तर
खच्किदो अवस्थामा
विद्यार्थी फेल।


फल परीक्षा
आउँदामा खराब
मनमा चिन्ता ।


निलो आकाश
बादलको छ राज
धर्ती हिलाम्मे ।


जीवन दुखी
जिन्दगी नै धराप
मन अशान्ति ।


नेताको मन
छैन खासै स्वच्छ है
मारा गरीब ।


कठिन यात्रा
अधुरो गन्तव्यले
छायो निराशा ।

१०
प्रेम अधुरो
पिर बढ्यो मनमा
खाँचो मायाको ।

११
अधुरो यात्रा
गन्तव्यहिन हुँदा
मनमा चिन्ता ।

 

वि.सं.२०८१ साउन १९ शनिवार ०९:१७ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...