back
CTIZAN AD

लघुकथा : वर्णान्ध

वि.सं.२०८१ साउन २६ शनिवार

1.9K 

shares

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर

सहर, सडक आन्दोलित थियो । सत्ताको चास्नीमा डुबेको राजनीतिको व्यापक विरोधमा जनमास उर्लियो । सत्ताधारीमा शक्तिको उन्माद थियो । प्रतिउत्तरमा हिंसात्मक दमनले सहर, सडक रक्तिम भयो ।

पत्रकार सम्मेलनमा पत्रकारहरूको आक्रोस पोखियो –

“यो रक्तपातहरूको जिम्मेवारी तपाईँहरूले लिनुपर्छ ।“

“खै कहाँ भयो र रक्तपात ? म त कतै देख्दिन त ।“ सत्ताधारी प्रमुखको सहज जवाफ आयो ।

उता एक पत्रकार अर्को पत्रकारको कानमा फुसफुसाउँदै थिए–

“उहाँलाई वर्णान्ध भएको छ, रातोलाई सेतो देख्नु हुन्छ ।“

वि.सं.२०८१ साउन २६ शनिवार ०९:१७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...