back
CTIZAN AD

फोहोरको थुप्रो भत्किँदा युगाण्डामा दुई बालबालिकासहित आठ जनाको मृत्यु 

वि.सं.२०८१ साउन २७ आइतवार

774 

shares
कम्पाला । युगान्डाको राजधानी कम्पालामा शनिबार एउटा फोहर जम्मा गर्ने स्थल (ल्यान्डफिल साइट) भत्किँदा दुई बालबालिकासहित आठ जनाको मृत्यु भएको नगरका अधिकारीले जानकारी दिएका छन् ।
भारी वर्षापछि कम्पालाको उत्तरी जिल्ला कितेजीमा फोहोरको थुपारेको स्थानमा पहिरो जाँदा केही घर, मानिस र जनावर फसेको बताएका छन् ।
कम्पाला क्यापिटल सिटी अथोरिटी (केसीसीए)ले एक विज्ञप्तिमार्फत यहाँ अहिलेसम्म मृत फेला परेका आठ जना व्यक्तिमध्ये दुई बालबालिकासमेत रहेको उल्लेख गरेको छ ।
केसीसीएले १४ जनालाई सकु्शल उद्धार गरी अस्पताल लगिएको जनाएको छ । उनीहरूको अवस्था भने खुलाएको छैन ।
नगर प्रशासनले भनेको छ, “यहाँ उद्धार कार्य अझै जारी छ । थप जानकारीलाई निरन्तर अपडेट गर्नेछौँ ।” एएफपी

वि.सं.२०८१ साउन २७ आइतवार ०९:५८ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...