back
CTIZAN AD

गजल

वि.सं.२०८१ भदौ ८ शनिवार

1.1K 

shares

 केशव ढकाल प्रीतबीज’ ,

सिरान्चोक–७, उपल्लो गोहोरे, गोरखा

पयर आजैबाट चाल्नू
इरादा स्थिर उच्च पाल्नू

भए चासो माटो माथि
युवा तात्ने काम थाल्नू

धनी बन्ने तिर्सनामा
नगद छिर्ने प्वाल टाल्नू

बुझी छोटो जिन्दगानी
ल, मन मैलो दूर फाल्नू

सयौँ अड्चन दिन्छ यात्रा
परे संकट मन समाल्नू ।

बहर : मुझारे मुरब्बा सालिम
अर्कान् : मफाईलुन् फाईलातुन्
वजन् :१२२२ २१२२
काफियाःआल्
तहलिली रदिफ : नू

 

 

वि.सं.२०८१ भदौ ८ शनिवार ०५:३४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...