back
CTIZAN AD

श्रीलङ्कामा नौ महिनामा ३८ हजार डेङ्गुको मामिला

वि.सं.२०८१ असोज ३ बिहीवार

693 

shares
 कोलम्बो ।  श्रीलङ्कामा जनवरीदेखि सेप्टेम्बर १७ सम्म ३८ हजार भन्दा बढी डेङ्गुका घटनाहरू रिपोर्ट गरिएका छन् ।
राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइको पछिल्लो तथ्याङ्कअनुसार सोही अवधिमा डेङ्गुका कारण शून्य दशमलव शून्य चार प्रतिशत अर्थात १७ जनाको मृत्यु भएको छ ।
    श्रीलङ्काको सबैभन्दा बढी जनसङ्ख्या भएको पश्चिमी प्रान्तमा सबैभन्दा धेरै डेङ्गुका घटनाहरू रिपोर्ट गरिएका छन् । प्रदेशमा १६ हजार २१ घटना रिपोर्ट गरिएको छ । यो कुल मामिलाको ४१ दशमलव नौ प्रतिशत हो ।
    उत्तरी प्रान्तमा चार हजार सात सय ४४ मामिला अर्थात कू मामिलाको १२ दशमलव चार प्रतिशत रिपोर्ट गरिएको छ । राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइले डेङ्गुका १० उच्च जोखिम क्षेत्र पहिचान गरेको छ ।
  एकाइका अनुसार गत वर्ष ८८ हजारभन्दा बढी डेङ्गुका बिरामी भेटिएका थिए भने मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको थियो । सिन्ह्वा

वि.सं.२०८१ असोज ३ बिहीवार १०:२८ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...