back
CTIZAN AD

गजल

वि.सं.२०८१ असोज ५ शनिवार

1.1K 

shares

बिके मुखिया, दार्जिलिङ

युवा! जाग चाँडै नजर राख्नुपर्छ
छ घर भित्र वैरी खबर राख्नुपर्छ ।

सधैँ श्रेष्ठ बन्ने रहर राख्नुपर्छ
यहाँ नाम तिम्रो अमर राख्नुपर्छ

उकालो छ बाटो शिखर छैन टाढा
तिमीले निरन्तर सफर राख्नुपर्छ

भयो देश खोक्रो लुटेरा पसेछन्
सबैले मुलुकको फिकर राख्नुपर्छ

युवा सान हाम्रो सुरक्षा बनेर
सधैँ देश धान्ने हुनर राख्नुपर्छ

बहर : मुतकारिब मुसम्मन सालिम
वजन : १२२ , १२२ , १२२ , १२२
काफिया : अर
रदिफ : राख्नुपर्छ
अभ्यास : ज्ञानकुञ्ज गजल पाठशाला
विनेसाम भारत शाखा।

 

वि.सं.२०८१ असोज ५ शनिवार ०४:३९ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...