back
CTIZAN AD

गजल

वि.सं.२०८१ असोज ५ शनिवार

1.4K 

shares

कपिल किशोर घिमिरे,दाङ

गरिब हुँदा सताइने तमाम छन्
दुखी म छु मजा लिने तमाम छन्

छ चाल यो समाजको विचित्रको
म रम्न थाल्छु झस्किने तमाम छन्

नजर जुधाउछिन् उनी मसङ्ग नै
तरेर नयन खिस्सिने तमाम छन्

सदैव डाह गर्दछन् निकै मेरो
बनेर मित्र झम्टिने तमाम छन्

म ठाटिएर निस्कदा सधैँजसो
नजिक बसेर लाडिने तमाम छन्

बहर : हजज मुसद्दस सालिम मकबुज
अर्कान : मफाइलुन् मफाइलुन् मफाइलुन्
वजन :१२१२ – १२१२ – १२१२

 

वि.सं.२०८१ असोज ५ शनिवार ०४:४० मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...