back
CTIZAN AD

गजल

वि.सं.२०८१ असोज ५ शनिवार

1.1K 

shares

डिल्ली राज घिमिरे
भूमिकास्थान– ९, अर्घाखाँची

धराभित्र फुल्दै नुघोस् पुष्पडाली
सधैँ राष्ट्र हाम्रो बनोस् शक्तिशाली

छ अर्घा पहाडी बसेको धरामा
उँभो शैल खाँची अँगाली अँगाली

जुकेना र जलुके बुढीचौर नजिकै
छ आदर्श मन्दिर सुपा देउराली

निकै रम्य गाउँ छ ढिकुरा सुनौलो
तपोभूमि बल्कोट पाणिनि र पाली

पटौटी डिभर्ना खिदिम हङ्सपुरमा
उषाको किरणले छरेको छ लाली ।

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान  : फ़ऊलुन फ़ऊलुन फ़ऊलुन फ़ऊलुन
वजन : १२२ , १२२ , १२२ , १२२

वि.सं.२०८१ असोज ५ शनिवार ०४:४९ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...