back
CTIZAN AD

सुसेली

वि.सं.२०८१ कात्तिक १७ शनिवार

813 

shares

सरला ओझा, काठमाडौं

हाम्रो गर्व हो
महत्त्व छ महान
दसैं पर्वको ।१

देवलोकमा
साह्रै दुःख दिएछ
दैँत्य महिष ।२

महाकालीमा
ब्रम्हा बिष्णु शिवले
भयो आव्हान ।३

देवी दैँत्यको
घमासान युद्ध भो
जित देवीको ।४

दुष्ट सम्हार
दिग्बिजय देवीको
काली स्वरुप ।५

दैँत्य सम्हार
असत्यको हार भो
सत्य बिजय ।६

देवी कालीको
महिषकी मर्दिनी
नाम रहेको ।७

सुरुको दिन
नवदुर्गा आव्हान
घटस्थापना ।८

हिन्दु चलन
नौ दिन नौ रुपको
गरौँ भजन ।९

टीका लगाउँ
आफ्ना मान्य जनको
आशिष् लिउँ ।१०

 

वि.सं.२०८१ कात्तिक १७ शनिवार ०५:४० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...