back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८१ कात्तिक २५ आइतवार

774 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार(कार्तिक २५ गते, नोभेम्बर १०) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ७१ पैसा र विक्रिदर १३५ रुपैयाँ ३१ पैसा रहेको छ । शनिबारकै मूल्यमा आज डलरको कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४५ रुपैयाँ ४२ पैसा र विक्रिदर १४६ रुपैयाँ ०७ पैसा रहेको छ । आज युरोको पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७४ रुपैयाँ ७७ पैसा र विक्रिदर १७५ रुपैयाँ ५४ पैसा रहेको छ । शनिबारकै मूल्यमा आज पाउण्डको कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for November 10, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.71 135.31
eur (European Euro)
1 145.42 146.07
gbp (UK Pound Sterling)
1 174.77 175.54
chf (Swiss Franc)
1 154.78 155.47
aud (Australian Dollar)
1 89.47 89.87
cad (Canadian Dollar)
1 97.02 97.45
sgd (Singapore Dollar)
1 101.98 102.44
jpy (Japanese Yen)
10 8.85 8.89
cny (Chinese Yuan)
1 18.80 18.89
sar (Saudi Arabian Riyal)
1 35.87 36.03
qar (Qatari Riyal)
1 36.95 37.12
thb (Thai Baht)
1 3.96 3.98
aed (UAE Dirham)
1 36.68 36.84
myr (Malaysian Ringgit)
1 30.74 30.88
krw (South Korean Won)
100 9.72 9.76
sek (Swedish Kroner)
1 12.57 12.63
dkk (Danish Kroner)
1 19.50 19.59
hkd (Hong Kong Dollar)
1 17.33 17.41
kwd (Kuwaity Dinar)
1 439.42 441.38
bhd (Bahrain Dinar)
1 357.33 358.92

वि.सं.२०८१ कात्तिक २५ आइतवार ०९:२२ मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...