back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८१ मंसिर ३० आइतवार

810 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (मंसिर ३० गते, डिसेम्बर १५) को बजारमा अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ३७ पैसा र विक्रिदर १३५ रुपैयाँ ९७ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज डलरको कारोबोर भएको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४२ रुपैयाँ ०२ पैसा र विक्रिदर १४२ रुपैयाँ ६५ पैसा रहेको छ । आज युरोको पनि शनिवारकै मूल्यमा कारोबोर भएको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७१ रुपैयाँ २८ पैसा र विक्रिदर १७२ रुपैयाँ ०४ पैसा रहेको छ । शनिवारकै मूल्यमा आज युरोको कारोबोर भएको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for December 15, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 135.37 135.97
eur (European Euro)
1 142.02 142.65
gbp (UK Pound Sterling)
1 171.28 172.04
chf (Swiss Franc)
1 151.46 152.13
aud (Australian Dollar)
1 86.25 86.63
cad (Canadian Dollar)
1 95.21 95.63
sgd (Singapore Dollar)
1 100.41 100.85
jpy (Japanese Yen)
10 8.82 8.85
cny (Chinese Yuan)
1 18.61 18.69
sar (Saudi Arabian Riyal)
1 36.02 36.18
qar (Qatari Riyal)
1 37.13 37.30
thb (Thai Baht)
1 3.96 3.98
aed (UAE Dirham)
1 36.86 37.02
myr (Malaysian Ringgit)
1 30.42 30.56
krw (South Korean Won)
100 9.44 9.48
sek (Swedish Kroner)
1 12.33 12.39
dkk (Danish Kroner)
1 19.04 19.13
hkd (Hong Kong Dollar)
1 17.41 17.49
kwd (Kuwaity Dinar)
1 439.71 441.65
bhd (Bahrain Dinar)
1 358.88 360.47
omr (Omani Rial)
1 351.61 353.17

 

वि.सं.२०८१ मंसिर ३० आइतवार ०९:१२ मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...