back
CTIZAN AD

गजल

वि.सं.२०८१ पुस २७ शनिवार

1.1K 

shares

जेबि जिज्ञासु, नेचासल्यान, सोलुखुम्बु

म साधु मान्छे पिएर आएँ
भुलेँ सिमाना मिचेर आएँ

सहेँ सबै घाउ जिन्दगीको
र टिल्लिँदै घर अबेर आएँ

वसन्तमै राग छैन के भो ?
म फूल जस्तै सुकेर आएँ

रहेछ दुनियाँ अचम्मको यो
शिशिर बिनै पो जमेर आएँ

विडम्बना जिन्दगी बनेछ
शशी हरे लौ दुखेर आएँ

बहर–मुतकारिब मकबुज असलम
अर्कान – मफाइलातुन् मफाइलातुन्
वजन – १२१२२ – १२१२२
काफिया – एर
रदिफ – आएँ
अभ्यास – उज्यालो पाठशाला

 

वि.सं.२०८१ पुस २७ शनिवार १०:४८ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...