back
CTIZAN AD

लघुकथा : सहयायी

वि.सं.२०८१ माघ १२ शनिवार

2.4K 

shares

मनीषकुमार शर्मा ‘समित’,मध्यपुर ठिमी, भक्तपुर

बुढा भएका वरपीपल सँगै बसेर उनले चारैतिर नजर दौडाए । आसपास कोही थिएनन् । केही क्षणको थकान मेटाइ पछि थर्थराउँदो हातले लौरो समाए उठेर हिँड्न लागे । दुई पाइला सारेपछि फेरि टक्क अडिए र आफ्नो छायाँलाई एकोहोरो हेरर मुस्कुराउँदै प्रश्न गरे–

“सधैँ कति हिड्छस् मसँग ?”

छायाँले पनि हाँस्दै जवाफ दियो– “तँसँग हिड्ने अरूको नै छ र?”

वि.सं.२०८१ माघ १२ शनिवार ०५:३६ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...