back
CTIZAN AD

गजल

वि.सं.२०८१ माघ १२ शनिवार

1K 

shares

नवराज न्यौपाने ’मौन’,गोरखा

सँगै बस्ने थियो आशा टुट्यो है बाध्यताले
वचन राम्रो दिएँ मैले कहाँ ल्यायो कलाले

विधाताले मलाई नै ठगेको हुन्छ माया
सधैंँ सम्झिहेको छु दुख्यो जीवन क्षुधाले

कहाँ तिम्रो गला मीठो कहाँ मेरो रुवाइ
छ तानेको हदैसम्मन् प्रियााको सम्झनाले

दिएँ मैले थियो जे जे मिलेको जिन्दगीमा
सधैँ पर्खी बसेको हो हिमाली कन्दराले

प्रिया बाँचे म फर्कन्थेँ सबै पीडा भुलेर
सधैं जीवन फुलोस् तिम्रो हरोस् बाधा निशाले

भिजे हरपल परेली सब बितेका दिन नियाल्दा
गरी स्वागत यतै आऊ भन्यो साथी घडाले

बहरःहजज मुसम्मन महजुफ
अर्कानःमुफाईलुन् मुफाईलुन् मुफाईलुन् फऊलुन्
वजनः१२२२ १२२२ १२२२ १२२
काफियाः आ स्वर
तहलिली रदिफः ले

(स्रोतः परिश्रमी पाठशाला)

वि.सं.२०८१ माघ १२ शनिवार ०५:३९ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...