back
CTIZAN AD

कविता : डेमागग र रबल राउजरहरु

वि.सं.२०८१ माघ २६ शनिवार

846 

shares

निम्बतरु,अर्घाखाँची

डेमागग र रबल राउजरहरू प्रशस्त
हामी सोझा हेरेको हेर्यै !
हामी बडो इमानदार

जन –फुसलाव– कला जानेकाहरू नै बाँचे यहाँ
नराम्रो अर्थमा भन्ने हो भने
भन्न जति पनि सकिन्छ
यही संसार पनि कसैलाई स्वर्ग लाग्छ
सम्मोहन कला जान्नेहरूले कता कताबाट मोहनी लगाई हाल्छन्
भीडउत्तेक र जनोत्तेजक पनि एक प्रकारको
मनोत्तेजक भन्दा कडा ट्याब्लेट रहेछ
एकनासले लठ्ठीरहन सकिएकै छ
कुनै पनि लतले नराम्रोसँग अन्त्य गर्दछ थाहा छ

नराम्रो अर्थमा भन्ने हो भने
जीवन केही होइन
तर पनि कहिलेकसो गलत बाटो हिड्दै जाँदा
सही बाटो पनि भेटिएको छ

हुन त कुनै अर्थ छैन ।

वि.सं.२०८१ माघ २६ शनिवार ०५:०२ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...