back
CTIZAN AD

मधेशका सहिद परिवारलाई युरोपबाट आर्थिक सहयोग

वि.सं.२०७४ जेठ १९ शुक्रवार

1K 

shares

cyprus-bata-madesi-li-sahayogदिनेश गौतम

गैरआवासीय नेपाली समाज साईप्रस युरोपले मधेशका सहिद परिवारलाई आर्थिक सहयोग गरेको छ । युरोपको साईप्रसमा रहेका तराई तथा पहाडका प्रतिनिधिहरुले मधेशको सप्तरी जिल्लाका सहिद परिवारको अबस्था अत्यन्तै नाजुक रहेको भन्दै कोसिस फाउण्डेशन मार्फत एन.आर.एन. आई.सि.सि.का  सदस्य रन्जित महतोले ५४ हजार ५०० नेपाली रुपैया हस्तान्तरण गरेका हुन ।

सप्तरीमा गत बर्ष नेपाली पुलिसद्धारा हत्या गरिएका परिवारहरुलाई साईप्रस देशको कन्सुलेट डा. राजजिवन पन्जियारले ११०००, रान्जित महतो २००००, सि.के. साह १६००, सुरेश कुमार साह ५५००, ओमकुमार सुरी ५५००,अन्तेश राउत २७०० , एन.आर.एन. सार्यप्रसका कोषाध्यक्ष रामजेन साह ५५०० र एन.आर.एन साईप्रसका अध्यक्ष सुबास मल्लले २७०० नेपाली रुपैया सहयोग गरेका हुन । महतोले कोसिश फाउण्डेशनका प्रतिनिधि डा. राम ज्ञान यादवलाई नेपाल गएर  उक्त रकम हस्तान्तरण गरेका हुन ।

वि.सं.२०७४ जेठ १९ शुक्रवार १२:४५ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...