back
CTIZAN AD

चारु

वि.सं.२०८२ जेठ १७ शनिवार

1.1K 

shares

सीता शर्मा पन्थी,वीरगन्ज पर्सा

तिमीलाई सधै हेर्ने त बानी भइसक्यो
आउँदा भेट हुने कुराकानी भइसक्यो

जीवन राम्रो हुन्छ भनी परदेश गयौ
सपना बुन्ने मेरो जिन्दगानी भइसक्यो

घर आँगन चारैतिर सुनसान छायो
तिमी नहुँदा आज त हैरानी भइसक्यो

यसपालि आउँछौ भन्ने ठूलो आशा थियो
आशानिराशामा सधै कहानी भइसक्यो

आयो अब बर्षात कसरी छाउने छाना
जताततै हेरौं पानी पानी भइसक्यो

वि.सं.२०८२ जेठ १७ शनिवार ०७:५२ मा प्रकाशित

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...