back
CTIZAN AD

चारु/विराग

वि.सं.२०८२ जेठ १७ शनिवार

1.5K 

shares

मन्दा पौडेल, काठमाडौं

नफक्रिँदै ओइलिएर,कोपिलामै झरेँ भने
घाइते होलान् बा र आमा अकालमै मरेँ भने

लेखी छोड्छु,यौटा पत्र पुर्याइदिनु ए हुलाकी
नासो हेरी माफी दिनू,गलत यात्रा भरेँ भने

उपेक्षाको फुल्दैन फूल,सक्छौ हेरेर बस्नू
फेरि भेट होला नि पक्कै,यो भड्खालो तरेँ भने

पारि हेर्दा अनकन्टार वन,वारि तारे भिर
के चाहिँ रोजूँ विकल्पमा,दोसाँधमा परेँ भने

फुटालेर नयनी दह, ऐया ! भन्दै आत्मा रोला
आफ्नै आलो घाउमा पुनः नुनचुक छरेँ भने

वि.सं.२०८२ जेठ १७ शनिवार ०७:५५ मा प्रकाशित

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...