back
CTIZAN AD

चारु

वि.सं.२०८२ असार २१ शनिवार

2.1K 

shares

सीता शर्मा पन्थी,वीरगन्ज, मधेश प्रदेश

नगरी मेलापात गरिबीमा खान पुगेन
पैसा छैन मन परेको ठाउँ जान पुगेन ।

घरमा अन्नको दाना छैन घट्ट हिडेको
मागेर ल्याएको पिस्न पुग्ने घान पुगेन।

ढिकी जातो कतिको गर्नु है घरै बसी अब
उपाय गर्छु भन्दा धागो बुन्ने तान पुगेन ।

सरकारलाई कति गुहार लगाए होलान्
जति गुहार लाए पनि खै सम्मान पुगेन।

विकासको नाममा कति उठाउँछौ है कर
जति भए नि सरकार खै अनुदान पुगेन।

आदि अनुप्रास : आन
शेष अनुप्रास : पुगेन

वि.सं.२०८२ असार २१ शनिवार ०७:५४ मा प्रकाशित

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...