back
CTIZAN AD

गजल

वि.सं.२०८२ असार २१ शनिवार

1.2K 

shares

चन्द्रावती अधिकारी, कोहलपुर, बाँके

नारीका पीडा दुख सबका घरघरमा छन्
सक्दैनन् पोख्न कतै नारी अक्करमा छन्

हाम्रा छोराछोरी बाँच्छन् पर मुग्लानमा
आखिर कति पुग्ला यसरी भन्ने डरमा छन्

हाम्रा नेता गर्छन् भाषण देशै खाने
जनताका सपना खोलाका पत्थरमा छन्

आमा बाबाभन्दा पैसा बन्दै छ ठुलो
छोराछोरी हेर्दै दामी भौचरमा छन्

पुर्खाले सास्ती भोगेर जमाए जेथा
सन्तति पाखा रेखा छोड्ने तरखरमा छन्

बहर : मीर
मात्रा : २४
काफिया : अर
तहलिली रदिफ : मा
रदिफ : छन्
अभ्यास : उज्यालो पाठशाला

वि.सं.२०८२ असार २१ शनिवार ०७:५६ मा प्रकाशित

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...