back
CTIZAN AD

गजल

वि.सं.२०८२ असार २१ शनिवार

1.3K 

shares

अरुण खड्का, किर्तिपुर
तन मनमा जसले कालो जादु चलायो
आँखामा हरदम उसकै तस्बिर छायो

उर्लेका छन् यादहरू आँधीजस्तै
उनको मायाले मेरो मन तड्पायो

मादकताले भरिएको उनको तनले
मेरो मनमा मीठो झङ्कार जगायो

एकान्त सरहमा भेटाएर छहारी
सङ्गै बस्दा यो मनको त्रास हरायो

पीडा पोखिन्छ नयनबाट झरी बन्दै
मन हरपल चङ्गा बन्ने मौसम आयो

बहर : मीर
मात्रा : २२
काफिया : आयो
रदीफ : ०
अभ्यास : परिश्रमी पाठशाला

 

वि.सं.२०८२ असार २१ शनिवार ०७:५९ मा प्रकाशित

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...