back
CTIZAN AD

गजल

वि.सं.२०८२ असार २१ शनिवार

1.3K 

shares

एकनारायण चापागाईं ,दाङ

वचन वाणजस्तो सियो के गरूँ म
छ तैयार घोच्न हियो के गरूँ म

जवानी छ हेर्दा रहर लाग्ने तिम्रो
नजर प्यासी बन्दै थियो के गरूँ म

असल कामले हो यहाँ मान्छे चिन्ने
खुराफात गर्दै चियो के गरूँ म

भनेको हुँ उसलाई लोभी नबन्नू
लुकीचोरी पैसा लियो के गरूँ म

त्यसै जिन्दगी यो अँध्यारो छ मेरो
सहारा बिनाको दियो के गरूँ म

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन : १२२ – १२२ – १२२ – १२२
काफिया : इयो
रदीफ : के गरूँ म
अभ्यास : स्वर्ण पाठशाला

 

 

वि.सं.२०८२ असार २१ शनिवार ०८:०० मा प्रकाशित

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...