back
CTIZAN AD

चारु

वि.सं.२०८२ साउन १७ शनिवार

945 

shares

अच्युत घिमिरे, सर्पाङ, भुटान

नबिउँझिकनै मन सल्बलाउँछ
बिउँझेपछि सम्झनाले जलाउँछ

हृदयको भाव धेरै भएर होला
एकोहोरो भई विरह पलाउँछ

दिशाहीन मनलाई रेटेर खरो
चञ्चल बनाइ मनग्गै चलाउँछ

भेष बदल्छ र बन्छ अलग छिन्मै
यही रित गरी नौनाडी गलाउँछ

खै के भनम होसियार या फरार
लगभग जिन्दगी यसै छलाउँछ

अक्षर संख्या : १३
आदि अनुप्रास : आउँछ
अत्यानुप्रास : ०

वि.सं.२०८२ साउन १७ शनिवार ०९:३२ मा प्रकाशित

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...