back
CTIZAN AD

चारु

वि.सं.२०८२ साउन १७ शनिवार

1.4K 

shares

सीता शर्मा पन्थी, वीरगन्ज, पर्सा

माया र ममताबाट संसार चलिरहेको छ
हरियो साडी चुरामा नारी आज सजिरहेको छ

कहीँतै बाढी पहिरो आई नदीनालाहरू
आफ्नै सुर तालमा सुसाउँदैँ बगिरहेको छ

प्रकृतिसँग खेलवाड नगर मानिसहरू
यसको परिणाम नै विनास खेपिरहेको छ

लोकतान्त्रिक नेपालका जनता हामी सबै नै
भष्टचारी नेता नै चुनावमा जितिरहेको छ

बित्यो असार परेन पानी देवता भाकी सके
लुकामारी गर्दै बादलचाहिँ घेरिरहेको छ।

अक्षर संख्या : १७
आदिअनुप्रास : इ ( एकाक्षरी स्वर )
अत्यानुप्रास :रहेको छ

वि.सं.२०८२ साउन १७ शनिवार ०९:३५ मा प्रकाशित

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

जेवी जिज्ञासु,सोलुखुम्बु सुकेका पातले हरियो छु भन्दै छन् मरेका मान्छे...