back
CTIZAN AD

अमेरिकाको वोस्टनमा एक नेपालीको मृत्यु

वि.सं.२०७४ साउन २६ बिहीवार

768 

shares

jayadev chandraअमेरिकाको वोस्टनमा एक नेपालीको मृत्यु भएको छ ।  वोस्टनमा रहेका इन्जिनियर जयेन्द्रदेव आर्चायको हृदयघातका कारण मृत्यु भएको छ ।
वरिष्ठ संचारकर्मी  तथा नेपाल टेलिभिजनका पूर्व समाचार संयोजक  राजेन्द्रदेव आचार्यका छोरा ३० वर्षीय जयेन्द्रदेव आचार्यको हृदयघातका कारण साउनको तेश्रो साता मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले जनाएका छन् ।
बोस्टनमा रहेका इन्जिनियर जयेन्द्रदेव आचार्यको अगस्त ८  विहिबार नै अन्त्येष्टि गरिने जनाइएको छ ।

वि.सं.२०७४ साउन २६ बिहीवार ०८:२३ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...