back
CTIZAN AD

“पछुतो” सार्बजनिक

वि.सं.२०७५ साउन २० आइतवार

948 

shares

ज्याज प्रोडक्सनको प्रश्तुतीमा गायकद्वय सलिन मगर र अभिषेक कार्कीको पहिलो म्युजिक भिडियो “पछुतो” सार्बजनीक भएको छ, सलिन अभिषेक कै संगीत रहेको “पछुतोमा जगन्नाथ धुगोदाको तबला मिलन घिमिरेको बासुरी र प्रविन खड्काको ड्रम रहेको छ भने गायक सलिन र अभिषेक आफैले गितार तथा किबोर्ड बजाएका छन् साथै बिनायमान अमात्यले ब्यास गितार बजाएका छन। लामो समय ब्यबसायिक रूपमा कभर गीत गाउदै आएका सलिन र अभिषेकको आधिकारिक रूपमा सार्बजनिक भएको यो पहिलो गीत हो ।

वेस्टन र इस्टन दुवै जेनेराको फ्युजन रहेको यो गीतलाई छोटो समयमा नै दर्शकहरुले धेरै रुचाइ सकेका छन् । मानिसले आफ्नो जीवनमा चाहेर नाचाहेर गरेका भूलबाट पाठ सिक्दै पछुताएको काहानी गीतको शब्दमा निकै भावुक तथा रोमान्चक तरिकाले गायक द्वय सलिन र अभिषेक ले पस्केका छन् । गत हप्ता युट्युबमा सर्बजन्निक भएको “पछुतोले” सतप्रतिशत सकरात्मक प्रतिक्रिया पाइरहेको छ ।

नेपाली सांगीतिक क्षेत्रमा फरक प्रश्तुति दिन खोजेका सलिन र अभिषेकको दोश्रो गीत पनी छिट्टै बजारमा आउन लगेकोको कुरा गायक द्वयले जानकारी दिए ।

वि.सं.२०७५ साउन २० आइतवार ०८:३७ मा प्रकाशित

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...