back
CTIZAN AD

निर्मला हत्याको अनुसन्धानका लागि एसपी दुर्गा पुगिन् कन्चनपुर

वि.सं.२०७५ असोज २ मंगलवार

705 

shares

२ असोज, काठमाडौं । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना बित्न लाग्दा पनि मुख्य अपराधि अझै पक्राउ पर्न सकेका छैनन् । यसै सन्दर्भमा प्रहरी मुख्यालयले अनुसन्धानलाई अझ प्रभावकारी बनाउनका लागि एसपी दुर्गा चन्द ठकुरीललाई कन्चनपुर खटाएको छ ।

ठकुरीले अनुसन्धानका क्रममा पीडित परिवार तथा स्थानीयहरुसँग समन्यव गरेर अनुसन्धानमा सहयोग गर्ने बताइएको छ ।

प्रहरीले एसपी उत्तम सुवेदीको नेतृत्वमा भदौ १४ गते नै अनुसन्धान टोली गठन गरेपनि उनी अन्य कार्यक्रमका लागि चीन गएपछि ३१ भदौमा डिआइजी धिरु बस्नेतको नेतृत्वमा नयाँ छानविन समिति गठन गरेको थियो । उक्त समितिमा भदौ १४ गते टिम समेत सम्मिलित गरेर एकसाथ अनुसन्धान गरिने बताइएको छ ।

https://sansarnews.com/archives/121180

वि.सं.२०७५ असोज २ मंगलवार १३:१५ मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...